२०८३ साउन २१ गते बिहीबार

सांसदबाट निलम्बित भए रवि लामिछाने

सांसदबाट निलम्बित भए रवि लामिछाने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस ८ गते सोमबार ०६:४०

पोखरा अदालतमा सम्पत्ति शु्द्धीकरणसहित ३ मुद्दा दायर भएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई सांसदबाट निलम्बन गरिएको छ । प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना प्रकाशित गर्दै ‘मुद्दाको...

पोखरा
अदालतमा सम्पत्ति शु्द्धीकरणसहित ३ मुद्दा दायर भएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई सांसदबाट निलम्बन गरिएको छ ।

प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना प्रकाशित गर्दै ‘मुद्दाको किनारा नभएसम्म निलम्बन भएको मानिने’ कानूनी व्यवस्था अवगत गराएका छन् ।

प्रकाशित मिति २०८१ पुस ८ गते सोमबार ०६:४०
हजुरको प्रतिक्रिया