२०८३ साउन २१ गते बिहीबार

भूकम्प अपडेटः ९५ जनाको मृत्यु, १३० घाइते

भूकम्प अपडेटः ९५ जनाको मृत्यु, १३० घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २३ गते मंगलबार ०४:२०

भूकम्पको धक्का नेपालसम्म महशुस गरिएको थियो ।

काठमाडौं ।

चीनमा मंगलवार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या ९५ पुगेको छ ।

दिउँसो ३ बजेसम्म उद्धारका क्रममा ९५ जनाको मृत्यु भएको र १३० जना घाइते भएको पुष्टि भएको हो । मंगलवार बिहान चीनको सिजाङमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

मङ्गलवार (बेइजिङ समय) बिहान ९ बजेर ५ मिनेटमा सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्नीच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का नेपालसम्म महशुस गरिएको थियो ।

 

प्रकाशित मिति २०८१ पुस २३ गते मंगलबार ०४:२०
हजुरको प्रतिक्रिया