२०८३ साउन २१ गते बिहीबार

रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई

रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २२ गते शनिबार ०९:४१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्यालले पाएका छन् । लामिछाने पक्राउ परे लगत्तै शुक्रबार बेलुका बसेको पार्टीको सचिवालयको बैठकले...

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्यालले पाएका छन् ।

लामिछाने पक्राउ परे लगत्तै शुक्रबार बेलुका बसेको पार्टीको सचिवालयको बैठकले अर्याललाई कार्यवाहकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्रकाशित मिति २०८१ चैत २२ गते शनिबार ०९:४१
हजुरको प्रतिक्रिया