२०८३ साउन २१ गते बिहीबार

आजको मौसम

आजको मौसम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २७ गते बिहीबार ०८:५४

काठमाडौं । हाल देशका केही भूभागमा वर्षा भइरहेको छ । बिहीबार दिउँसो पनि वर्षाको सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशका अधिकांश स्थानमा वर्षा हुनेछ । कोशी र मधेसमा मध्यम वर्षा हुनेछ । यी प्रदेशका केही स्थानमा वर्षा शुरु भइसकेको...

काठमाडौं ।

हाल देशका केही भूभागमा वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो पनि वर्षाको सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशका अधिकांश स्थानमा वर्षा हुनेछ । कोशी र मधेसमा मध्यम वर्षा हुनेछ । यी प्रदेशका केही स्थानमा वर्षा शुरु भइसकेको छ । बाँकी प्रदेशका पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । बिहीबार राति पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना छ । दिउँसो भन्दा राति ठूलो वर्षाको सम्भावना छ ।

राति कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति २०८१ चैत २७ गते बिहीबार ०८:५४
हजुरको प्रतिक्रिया