२०८३ साउन २१ गते बिहीबार

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ५ गते शुक्रबार ०८:३६

काठमाडौं । देशका केही स्थानमा शुक्रबार वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेसहित देशका केही स्थानमा वर्षाको सम्भावना छ । शुक्रबार कोशी, मधेस र वागमती प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना...

काठमाडौं ।

देशका केही स्थानमा शुक्रबार वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मधेसहित देशका केही स्थानमा वर्षाको सम्भावना छ ।

शुक्रबार कोशी, मधेस र वागमती प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

प्रकाशित मिति २०८२ वैशाख ५ गते शुक्रबार ०८:३६
हजुरको प्रतिक्रिया