२०८३ साउन २१ गते बिहीबार

बिहीबारदेखि नियमित पठनपाठन सुरु गर्न पोखरा महानगरको पत्राचार

बिहीबारदेखि नियमित पठनपाठन सुरु गर्न पोखरा महानगरको पत्राचार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ७ गते आइतबार ०५:३५

यसअघि बैशाख ८ गतेदेखि पठनपाठन सुचारु गर्न भनिएको थियो ।

पोखरा

पोखरा महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८२ को पठन–पाठन आउँदो बिहीबारदेखि सुरु गर्न विद्यालयलाई पत्राचार गरेको छ ।

महानगरको शिक्षा महाशाखाले शैक्षिक क्यालेन्डरमा उल्लेख भएअनुसार बैशाख ११ गते बिहीबारदेखि सुचारु गर्न पत्राचार गरेको हो ।

तर, विद्यालयहरुको भर्ना लगायत अन्य पूर्वाधार समेतको व्यवस्थापन गर्न समय अभावको कारण ३ दिनपछि ११ गतेबाट पठनपाठन सुचारु गर्न महानगरले पत्राचार गरेको छ ।

प्रकाशित मिति २०८२ वैशाख ७ गते आइतबार ०५:३५

हजुरको प्रतिक्रिया