२०८३ साउन २१ गते बिहीबार

ललितपुरकाे हरिसिद्धि प्रहरी प्रभागमा प्रदर्शनकारीले आगजनी गरे

ललितपुरकाे हरिसिद्धि प्रहरी प्रभागमा प्रदर्शनकारीले आगजनी गरे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २४ गते मंगलबार १०:१३

काठमाडौं । ललितपुरको हरिसिद्धिस्थित प्रहरी प्रभागमा प्रदर्शनकारीले आगजनी गरेका छन् । सोमबार १९ जनाको ज्यानगएपछि जेनजी युवाहरूको समूह मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् । आक्रोशित प्रदर्शनकारीको समूह प्रहरीको घेरा...

काठमाडौं । ललितपुरको हरिसिद्धिस्थित प्रहरी प्रभागमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

सोमबार १९ जनाको ज्यानगएपछि जेनजी युवाहरूको समूह मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् ।

आक्रोशित प्रदर्शनकारीको समूह प्रहरीको घेरा तोड्दै कार्यालयमा आगजनी गरेका जिल्ला प्रहरी कार्यालय ललितपुरले एक प्रहरी अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति २०८२ भदौ २४ गते मंगलबार १०:१३
हजुरको प्रतिक्रिया