२०८३ साउन २१ गते बिहीबार

माओवादी केन्द्रीय कार्यालय पनि जल्यो

माओवादी केन्द्रीय कार्यालय पनि जल्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २४ गते मंगलबार ०३:२५

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले केहीबेरअघि माओवादी पार्टी कार्यालय जलाएका हुन् । यसअघि उनीहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष...

काठमाडौं ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पनि आगजनी भएको छ ।

उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले केहीबेरअघि माओवादी पार्टी कार्यालय जलाएका हुन् ।

यसअघि उनीहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए ।

साथै पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ ।

प्रकाशित मिति २०८२ भदौ २४ गते मंगलबार ०३:२५
हजुरको प्रतिक्रिया