चर्चाको विषय
उपसभापति पूर्णबहादुर खड्काले आज विज्ञप्ति निकालेर लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रूपमा संघर्ष गरेका पार्टीका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीकी केन्द्रीय सदस्य आरजु राणा देउवामाथिको अमानवीय र बर्बरतापूर्ण भौतिक आक्रमण निन्दनीय एवं भत्र्सनायोग्य रहेको उल्लेख गरेका छन् ।
धवल शमशेरको आरोप – राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो
२०८३ साउन २१ गते बिहीबार ०२:५९