२०८३ साउन २१ गते बिहीबार

धादिङमा बस र टिपर ठोक्किँदा ६ जना घाइते

धादिङमा बस र टिपर ठोक्किँदा ६ जना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज १ गते बुधबार ०९:५१

भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१ ख ३३५ नम्बरको रात्रि बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४२६० ट्रिपर एक आपसमा ठक्कर खाँदा सो दुर्घटनामा भएको जनाइएको छ ।

पोखरा ।

धादिङको थाक्रे गाउँपालिका–२ चालिसेमा यात्रु बस र टिपर ठोक्किएका छन् ।

पृथ्वी राजमार्गमा पर्ने थाक्रो गाउँपालिका वडा नम्वर २ बाह्र किलो भन्ने स्थानमा दुई ओटा सवारी एक आपसमा ठक्कर खाँदा भएको सावरी दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१ ख ३३५ नम्बरको रात्रि बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४२६० ट्रिपर एक आपसमा ठक्कर खाँदा सो दुर्घटनामा भएको जनाइएको छ ।

दुर्घटनाका घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने घाइते मध्ये एक जनको अवस्था गम्भीर रहेकोले प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८२ असोज १ गते बुधबार ०९:५१
हजुरको प्रतिक्रिया