२०८३ साउन २१ गते बिहीबार

निकोलस भुषाल गोरखाबाट पक्राउ

निकोलस भुषाल गोरखाबाट पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक १९ गते मंगलबार ०३:२०

गोरखा । डा. निकोलस भुषाललाई गोरखा सदरमुकामबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका भुषाललाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गोरखामा राखिएको छ। उनलाई थप अनुसन्धानका लागि अपराध अनुसन्धान महाशाखा, टेकु पठाउने तयारी...

गोरखा ।

डा. निकोलस भुषाललाई गोरखा सदरमुकामबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका भुषाललाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गोरखामा राखिएको छ।

उनलाई थप अनुसन्धानका लागि अपराध अनुसन्धान महाशाखा, टेकु पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार इन्जिनियर पारश पन्त पनि भुषालसँगै रहेका थिए।

उनले सार्वजनिक रूपमा उत्तेजक अभिव्यक्ति दिदैं आएका छन् । भुसालले ३ दिनअघि माइतीघरमा प्रदर्शनको आव्हान गरेपनि उपस्थित भएका थिएनन् ।

यसअघि माइतीघरमा नै प्रदर्शनको क्रममा पक्राउ परेका निकोलसले गाँजा सेवन गरेको पाइएपछि रिह्याव सेन्टरमा राख्ने सर्तमा परिवारको जिम्मा लगाइएको थियो ।

प्रकाशित मिति २०८२ कात्तिक १९ गते मंगलबार ०३:२०
हजुरको प्रतिक्रिया