गत कात्तिक २१ गते अछामको बाबला आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो ।
काठमाडौँ ।
कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्कीको अन्नपूर्ण—२ आसपास केन्द्रविन्दु भएर आज साँझ ५ः१९ मिनेट जाँदा चार ‘रेक्टरस्केल’को भूकम्प गएको हो ।
यसअघि, गत कात्तिक २१ गते अछामको बाबला आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो ।
यो वेबसाइट PUBLIC 4K टेलिभिजनको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिलगायत समाज र जीवनका विविध विषयवस्तु र आयामका समाचार, भिडियो समाचार एवं विश्लेषणलाई समेट्छ ।