२०८३ साउन २१ गते बिहीबार

खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ले पायो आधिकारिता

खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ले पायो आधिकारिता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ८ गते आइतबार ०७:५१

आयोगले आइतबार दर्ता गर्ने निर्णय गरेको हो ।

काठमाडौं ।

खगेन्द्र सुनारको ‘हाम्रो पार्टी नेपाल पार्टी’ले आधिकारिकता पाएको छ ।

निर्वाचन आयोगका अनुसार यही १८ कात्तिकमा सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन पुगेको थियो ।

जसलाई आयोगले आइतबार दर्ता गर्ने निर्णय गरेको हो ।

यो दलको दर्ता नम्बर २१६ रहेको छ । हाम्रो पार्टी नेपालको चुनाव चिह्न गोलो घेरा भित्र राम्रो जनाउने लाइक चिह्न रहेको छ ।

आयोगका अनुसार हालसम्म दर्ता भएका दलको संख्या १३२ पुगेको छ ।

प्रकाशित मिति २०८२ मंसिर ८ गते आइतबार ०७:५१

हजुरको प्रतिक्रिया