२०८३ साउन २१ गते बिहीबार

गुराँसले सिंगारियो घोडेपानी (तस्बिरहरु)

गुराँसले सिंगारियो घोडेपानी (तस्बिरहरु)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत १४ गते शनिबार ०१:२४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी बसन्त ऋतुको आगमनसँगै गुराँसले सिंगारिएको छ । छोटो दुरीको ट्रेकका लागि निकै लोकप्रिय यस पदमार्गमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ...

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी बसन्त ऋतुको आगमनसँगै गुराँसले सिंगारिएको छ ।

छोटो दुरीको ट्रेकका लागि निकै लोकप्रिय यस पदमार्गमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।

समुन्द्री सतहदेखि २ हजार र ८ सय मिटर उचाइमा रहेको घोडेपानी क्षेत्र पछिल्लो समय दैनिक ३ सय देखि ५ सय पर्यटक पुग्ने गरेको घोडेपानी होटल व्यवस्थापन उपसमितिको तथ्याङ्क छ ।

तस्बिर: राकेश मगर

default

default

default

default

default

default

default

default

प्रकाशित मिति २०८२ चैत १४ गते शनिबार ०१:२४
हजुरको प्रतिक्रिया