२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख २५ गते शुक्रबार १०:३९

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (शुक्रबार) बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बोलाइएको उक्त बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ बजे बस्दैछ ।...

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (शुक्रबार) बस्दैछ ।

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बोलाइएको उक्त बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ बजे बस्दैछ ।

प्रकाशित मिति २०८३ वैशाख २५ गते शुक्रबार १०:३९
हजुरको प्रतिक्रिया