२०८३ साउन २१ गते बिहीबार

जेठ १४ गते बकर ईद, सार्वजनिक बिदा दिने निर्णय

जेठ १४ गते बकर ईद, सार्वजनिक बिदा दिने निर्णय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ जेठ ८ गते शुक्रबार ०१:०७

बकर ईदको अवसरमा यही जेठ १४ गते सरकारले सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले आज सूचना जारी गरी सार्वजनिक बिदाबारे जानकारी दिएको हो । ईद–उल–अज्हा पनि भनिने बकर ईद इस्लाम धमार्वलम्बीको महान चाड हो । मुस्लिम आयोगले जेठ...

बकर ईदको अवसरमा यही जेठ १४ गते सरकारले सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले आज सूचना जारी गरी सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।

ईद–उल–अज्हा पनि भनिने बकर ईद इस्लाम धमार्वलम्बीको महान चाड हो ।

मुस्लिम आयोगले जेठ १४ गते बकर ईद परेको जानकारी दिएपछि गृह मन्त्रालयले पनि सो दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति २०८३ जेठ ८ गते शुक्रबार ०१:०७
हजुरको प्रतिक्रिया