२०८३ असोज २४ गते शनिबार

खचाखच दर्शकसँगै २२ औं आहारारा गोल्डकपको समापन (फाेटाेफिचर)

खचाखच दर्शकसँगै २२ औं आहारारा गोल्डकपको समापन (फाेटाेफिचर)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २३ गते शनिबार ०५:५९

पाेखरा पुस १४ गतेदेखि पाेखरामा सुरू भएकाे जारी २२ औं आहारारा गोल्डकप सकिएकाे छ । शनिबार भएकाे फाइनल खेलमा अमेरिकी टिम भुटनिज युथ स्पाेर्टसलाई ३–२ ले पराजित गर्दै संकटा क्लब च्याम्पियन बन्याे । २२ औं संस्करणमा अघिल्ला खेलमा दर्शककाे...

पाेखरा

पुस १४ गतेदेखि पाेखरामा सुरू भएकाे जारी २२ औं आहारारा गोल्डकप सकिएकाे छ । शनिबार भएकाे फाइनल खेलमा अमेरिकी टिम भुटनिज युथ स्पाेर्टसलाई ३–२ ले पराजित गर्दै संकटा क्लब च्याम्पियन बन्याे ।

२२ औं संस्करणमा अघिल्ला खेलमा दर्शककाे खासै साथ नपाए पनि फाइनलमा स्टेडियमभरि दर्शक खचाखच भरिएका थिए । आयाेजकका अनुसार फाइनल खेल हेर्न ८ हजारभन्दा बढी दर्शक रंगशालामा उपस्थित थिए ।

सबै खेल प्रत्यक्ष प्रसारण गर्ने जिम्मा पब्लिक फाेरके टेलिभिजनले लिएकाे थियाे ।

२२ औं आहारारा गोल्डकपकाे अन्तिम दिनकाे तस्वीरहरू वरिष्ठ फाेटाे पत्रकार सुदर्शन रञ्जितले खिचेका हुन् ।

 

प्रकाशित मिति २०७९ पुस २३ गते शनिबार ०५:५९
हजुरको प्रतिक्रिया